क्षेत्रीय प्रतिनिधि पार्टीको निर्णायक शक्ति: गगन थापा
क्षेत्रीय प्रतिनिधि पार्टीको निर्णायक शक्ति: गगन थापा काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधिको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय हुने स्मरण गराएका छन्। क्षेत्रीय प्रतिनिधि पार्टीको आधारभूत तहको निर्णायक शक्ति भएको नेता थापाले बताएका हुन्। थापाले सोमबार एक अपिल मार्फत कांग्रेसजनको मत र भावनाको प्रतिनिधिको रुपमा कस्तो कांग्रेस बनाउने भन्ने जगमा तपाई हुनुहुन्छ भन्दै…
सम्पत्ती न्यूज
६ मंसिर २०७८, सोमबार