संसद्को हिउँदे अधिवेशन: २३ वटा बैठकमा के-के भयो ? (पूर्णपाठ)
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन गत माघ २२ गतेदेखि वैशाख २ गतेसम्म ७० दिन चल्यो । ७० दिनमा प्रतिनिधि सभाका २३ वटा बैठक बसे । २३ दिनमा प्रतिनिधि सभा बैठक ८१ घण्टा ५५ मिनेट चलेको छ । यस अवधिमा प्रतिनिधिसभाले जम्मा तीनवटा विधेयक पारित गरेको छ…
सम्पत्ती न्यूज
२ बैशाख २०८१, आईतवार