यस्ताे छ आज दिनभरकाे माैसम
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकाे प्रभावलेदेशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका…
सम्पत्ती न्यूज
२० चैत्र २०८०, मंगलवार