‘शासन प्रणाली सुध्रिए मात्र देश सुध्रिन्छ’
काठमाडौं । देशमा शासन प्रणाली सुध्रिएमा मात्र देश सुध्रिने सरोकारवालाहरुले बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंले आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाहरुले भावि पुस्ताका लागि भएपनि अहिलेको शासन प्रणाली सुध्रनु जरुरी रहेको बताएका हुन् । शुक्रबार काठमाडौंको विजुलीबजार स्थित कार्निवल रेष्ट्रोमा केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईको अध्यक्षतामा आयोजना गरिएको…
सम्पत्ती न्यूज
३२ श्रावण २०८१, शुक्रबार