सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हिमालय एयरलाइन्सबाट चीन जान लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले राति नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो । दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको आशंकामा पक्राउ गरिएको छ । यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार