स्याउ खेतीतर्फ आकर्षक, बिस्ता,समस्या
काठमाडौँ । हिमाली जिल्ला मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउ खेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आएका थिए । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउ खेतीतर्फ लागेका छन् । परम्परागत स्याउ खेतीलाई…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार