म्याग्दीमा पहिरो जाँदा ७ जना बेपत्ता
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा लगातारको वर्षासँगै पहिरो जाँदा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । भिरालो पाखोमा रहेको…
सम्पत्ती न्यूज
२६ असार २०७७, शुक्रबार