काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज थप ४ हजार ५ सय जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयका प्रवक्ता…
सम्पत्ती न्यूज
२१ कार्तिक २०७७, शुक्रबार