image

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक, केन्द्रीय पदाधिकारीको टुंग्याइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय पदाधिकारीको टुंग्याउन केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ। पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन आइतबार बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मंगलबारसम्म बस्ने जनाइएको छ। पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय…

सम्पत्ती न्यूज
८ भाद्र २०८१, शनिबार