अख्तियारको फन्दामा ५२० जना राष्ट्रसेवक, २ जना मन्त्री
काठमाडौं । भ्रष्टचारकाविरुद्ध व्यापक अध्ययन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको गत एक वर्षमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अवधिमा भने १५ सय १६ जनाविरुद्ध मुद्दा चलाएर कानुनी कार्वाही गरेको छ । भ्रष्टचारविरुद्ध अभियानलाई व्यापक बनाएको अख्तियारले गत एक वर्षको अवधिमा अख्तियारमा ३५ हजार ३ सय ७२ वटा उजुरी परेकोमा २६…
सम्पत्ती न्यूज
२ श्रावण २०८१, बुधबार