गोरखा पहिरो : २ जनाको उद्धार, ५ जना अझै बेपत्ता
काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ स्थित सिडला भन्ने स्थानमा पहिरोमा परि बेपत्तामध्ये २ जनाको उद्धार गरिएको छ । अविरल वर्षापछि आएको पहिरोमा परि ७ जना हराइरहेका थिए । त्यसमध्ये २ जनाको उद्धार भए पनि अन्य ५ जना अझै हराइरहेको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । उद्धार गरिएका २ जनाको अवस्था गम्भीर रहेको र अस्पताल लैजाने काम भइरहेको उनले बताइन् । ‘बेपत्ता…
सम्पत्ती न्यूज
१३ श्रावण २०८१, आईतवार