माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी
माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी चितवन-एमालेको १० औँ महाधिबेशन अन्र्तगत चितवनको सौराहामा अहिले बन्दसत्र चलिरहेको छ । सहमतीमै केन्दीय पदाधिकारी चयन गर्ने गरी बल गरिएको भएता पनि पदाधिकारी चयन प्रक्रिया चुनावमा जाने निश्चित भएको छ । चुनावको कार्यतालीका अनुरुप उम्मेदवारी दर्ता गराउने प्रक्रिया सम्पन्न भएको छ । जहाँ नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा पदाधिकारी चयनका…
सम्पत्ती न्यूज
१३ मंसिर २०७८, सोमबार