१८ करोड बढी कर छली गर्ने कोटीभिटी नेपालको खारेजी रोक्न निवेदन
काठमाडौं। राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न साेमबार कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ। विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले उक्त कम्पनीले खारेजीमा जानका लागि कार्यालयमा निवेदन दिइएको पाइएपछि त्यसलाई रोक्न अनुरोध गरिएको जानकारी दिए। विभागका अनुसार कोटीभिटीले अर्को कम्पनी खडा गरेर खारेजीको प्रक्रियामा…
सम्पत्ती न्यूज
२० चैत्र २०८०, मंगलवार