image

निर्देशिका अनुसार नै राजदूत सिफारिस गरिएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत पदमा ५० प्रतिशत नघट्नेगरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस गरेको स्पष्टीकरण संसदीय सुनुवाइ समितिमा दिएका छन् । राजदूत नियुक्तिको सिफारिस समावेशी नभएको भन्दै प्रश्न उठेका बेला परराष्ट्रमन्त्री साउदले नियुक्तिको प्रक्रियाबारे जानकारी गराएका हुन् । समितिको बुधबारको बैठक राजदूतको सिफारिसबारे छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाएको थियो । ‘राजदूत…

सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार