सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले दुई समूहबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू…
सम्पत्ती न्यूज
२३ चैत्र २०८०, शुक्रबार