काठमाडौं । काठमाडौं महानगरपालिकाले भनेका छन् तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजबाट हटाउँदैछौँ । राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारी भन्छन्, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’ पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा। अधिकारी थप्दै भन्छन्, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ…