एमालेमा विस्फोट : चार उपाध्यक्षले मागे ओलीको राजीनामा
काठमाडौँ । लामो समयदेखि ओलीनिकट मानिएका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङजस्ता नेताले नै राजीनामा मागेपछि एमाले अध्यक्ष केपी ओलीमाथि उच्च नैतिक दबाब परेको छ । सचिवालय बैठकमै चर्काचर्की, आरोप–प्रत्यारोप र ध्रुवीकरण देखिएपछि एमालेभित्रको नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस निर्णायक मोडतर्फ प्रवेश गरेको मानिएको छ । एकपछि अर्को नेताले राजीनामा मागेपछि ओली बैठकका आक्रोशित बनेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली,…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८३, आईतवार