निजामती कर्मचारीले गरेको कार्य हेर्दा राज्यले दिएको तलब बढी भयो: प्रमुख महालेखा परिक्षक
काठमाडौँ-प्रमुख महालेखा परिक्षक टंकमणी शर्माले निजामती कर्मचारीले गरेको कार्य हेर्दा राज्यले दिएको तलब बढी भएको टिप्पणी गर्नु भएको छ । काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति सुचना प्रविधिको प्रयोग र यसका चुनौती बिषयक अन्र्तक्रिया तथा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँले उक्त टिप्पणी गर्नु भएको हो । कार्यक्रममा प्रमुख महालेखा परिक्षक…
सम्पत्ती न्यूज
२३ चैत्र २०७८, बुधबार