नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी गठन, अध्यक्षमा पराजुली (नामावलीसहित)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली चयन भएका छन् । अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कमिटी गठन गरिएको हाे । यसको औपचारिक घोषणा भने बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गर्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ । उक्त कमिटीको सपथ ग्रहण कार्यक्रम जेठ २५…
सम्पत्ती न्यूज
२४ जेष्ठ २०७९, मंगलवार