आम जनता पार्टीद्वारा मधेस बन्द, सयौँ नेता-कार्यकर्ता पक्राउ
जनकपुर । आम जनता पार्टी (आजपा)ले आज मधेस बन्द गरेको छ। आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्द गरेको हो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले मधेस बन्द गरेको छ । बिहानैदेखि आजपाका नेता-कार्यकर्ताले मधेसका विभिन्न सहरमा प्रदर्शन…
सम्पत्ती न्यूज
११ माघ २०८०, बिहीबार