एसका नयाँ मन्त्रीहरूको शपथ आज
काठमाडौँ । एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथको तयारी गरिएको छ । एसले सिफारिस गरेका नयाँ मन्त्रीहरूलाई आज शपथ गराउने तयारी भएको हो । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०७९, सोमबार