पोखरामा गठबन्धन उम्मेदवार बिरुद्ध एमालेकाे चोर उम्मेदवार
काठमाडौँ-नेकपा एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेलले सुन चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । एमाले केन्द्रीय सचिवालयले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेदेखीनै सामाजिक सञ्जालमा भाइरल भएको उक्त फुटेज अहिले जताततै चर्चाको बिषय बनेको छ । भिडिओमा एक सुनचाँदी पसलमा एक पुरूष र दुई महिला ग्राहकजस्ता देखिन्छन् । पुरूषले सुनको सिक्री खल्तीमा हाल्दै गरेको फुटेजमा…
सम्पत्ती न्यूज
१३ बैशाख २०७९, मंगलवार