नेप्सेमा सामान्य सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य सुधार, कारोबार रकम भने घटेकाे छ । आज नेप्से २.९९ अंकले बढेर एक हजार ९ सय ५३ दशमलब ३५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १५.६१ अंकले घटेर एक हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयरबजार घटेसँगै कारोबार रकममा पनि…
सम्पत्ती न्यूज
१३ मंसिर २०७९, मंगलवार