२८ वर्षको अवधिमा ३ खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिए
काठमाडौं । विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ देखि गत आवको जेठसम्म ३ खर्ब ९९ अर्ब ७० करोड २ लाख रुपैयाँ बराबरको लगनी भित्रिएको हो । उक्त लगानी ५ हजार २२४ वटा परियोजनाका लागि आएको विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढि लागानी आव २०७१/७२ मा आएको छ । उक्त आवमा ३७० वटा परियोजनाका लागि ६७ अर्ब ४५ करोड ५…
सम्पत्ती न्यूज
९ मंसिर २०७९, शुक्रबार