सशस्त्रको ३० वर्षे अवधि हटाउन माग गर्दे परेको रिट सुवेदीको इजलासमा
काठमाडौं । सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ । यसभन्दा अघिका दुई वटा पेसीको सुनुवाइ सकिएपछि ३० वर्षे सेवा हटाउने बारेको पेसीको सुनुवाइ हुनेछ । गत आइतबार मात्रै सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । उनीहरूले सशस्त्र…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार