संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल
संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली पुनः प्रतिगमनको पक्षमा रहेको बताएका छन् । उनले ओलीले पुस ५ मा गरेको संसद बिघटनको प्रतिगमनलाई अहिले संसद अबरुद्ध परेर निरन्तरताका दिएको बताएका हुन् । केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन, नेपालले सोमबार…
सम्पत्ती न्यूज
५ पुष २०७८, सोमबार