पहिचानका आधारमा प्रदेशका नामकरण भए समाजको द्वन्द्व हट्छः गगन थापा
काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने बताएका छन् । महामन्त्री थापाले प्रदेशको नामकरणको विषयमा प्रदीप गिरिले दिएको विचारसँग काँग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू केही दिनअघि मात्रै झापा र इलाम…
सम्पत्ती न्यूज
४ भाद्र २०८०, सोमबार