एकिकृत प्रगतिशिल इन्जिनियर समुहद्वारा लोकसेवा आयोगलाई ज्ञापनपत्र
एकिकृत प्रगतिशिल इन्जिनियर समुहले लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीसँग भेटे गरेको छ । प्रदेश लोकसेवा आयोग बागमतीको कार्यप्रति ध्यानाकर्षण गराउन एकिकृत प्रगतिशिल इन्जिनियर समुहले लोकसेवा आयोगका केन्द्रीय अध्यक्षसँग भेट गरेको हो । प्रदेश लोकसेवा आयोग बागमतीले इन्जिनियरहरुको पद नै घटाएर छैठौं तहको विज्ञापन निकालेको थियो । इन्जिनियरलाई छैठौं तहमा राखेर विज्ञापन गर्दा मुलुकभरका ६४ हजार इन्जिनियरहरुमाथि अन्याय भएको भन्दै…
सम्पत्ती न्यूज
२ बैशाख २०७९, शुक्रबार