अब संघियताको मुल्याङ्कन आवश्यक: मुख्य सचिव
सरकारका मुख्य सचिव शंकरदास बैरागीले अब संघियताको मुल्याङ्कन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति सुचना प्रविधिको प्रयोग र यसका चुनौती बिषयक अन्र्तक्रिया तथा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले संघियता नेपालको लागी नयाँ विषय भएको तर अहिले…
सम्पत्ती न्यूज
२३ चैत्र २०७८, बुधबार