बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने
बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने भएको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्वाचन आयोगले पुनः मतदान नगरेर मतगणना गर्ने बताएको छ। आयोगले मंसिर ४ गते भएको निर्वाचनको मतगणना सुरु गर्न समेत निर्देशन दिएको छ। बाजुरा र स्याङ्जा २ मा एमालेले धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेको थियो। त्यसपश्चात मतगणना स्थगित भएको…
सम्पत्ती न्यूज
१४ मंसिर २०७९, बुधबार