नेकपा माओवादीद्वारा स्थानीय चुनाव बहिष्कार: वैशाख २९ र ३० गते नेपाल बन्द
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा जारी विज्ञप्ति र पर्चामा उक्त विषय उल्लेख गरिएको छ । तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको कार्यक्रम राखेको हो । उसले प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाको वैशाख ३० गतेको…
सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार