कस्को संरक्षणमा मनलाग्दी गर्दैछन् दिपक मल्होत्रा
कस्को संरक्षणमा मनलाग्दी गर्दैछन् दिपक मल्होत्रा काठमाडौं -दिपक मल्होत्रा नेपालको आर्थिक क्षेत्रमा निकै बिवादमा आईरहने नाम हो । यिनको गैर कानुनी हर्कतले यिनी सधै विवादमा आउने गर्दछन् । भु-माफिया, सुन तस्करी, कर छली यिनको खान्दानी पेसा जस्तो बनेको छ । बिभिन्न क्षेत्रमा लगानी रहेका मल्होत्रा आयल निगमको जग्गा खरिद प्रकरण देखी ३३ किलो सुन तस्करी तथा भ्याट छली प्रकरणमा समेत…
सम्पत्ती न्यूज
१९ फाल्गुन २०७८, बिहीबार