व्याख्यात्मक घोषणा जनतामाथि भ्रम: महासचिव पोखरेल

Nepal Cover
१९ फाल्गुन २०७८, बिहीबार
image

व्याख्यात्मक घोषणा जनतामाथि भ्रम: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो ।

व्याख्यात्मक घोषणा जनतामाथि भ्रम: महासचिव पोखरेल