सेयर बजार उच्च अंकले घट्यो
काठमाडौं । सरकारकाे बजेटपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। सोमबार सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरु निराश हुँदा नेप्से उच्च अंक घट्न पुगेको हो । बजेट आएको भोलीपल्ट अर्थात आज मंगलबारको शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार घटेकोबारे अर्थमन्त्री डा. प्रकाशशरण महत भने लगानीकर्ताहरुले नबुझेका कारण यस्तो भएको…
सम्पत्ती न्यूज
१६ जेष्ठ २०८०, मंगलवार