मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्काशित
मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्काशित काठमाडौं-विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरेको छ । विवेकशील साझा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रले पार्टी संयोजक मिलन पाण्डेलाई पार्टीबाट निकालेका हुन्। मिश्रले पाण्डेयलाई साधारण सदस्यसमेत नरहने गरी आज कारबाही गरेका हुन् । यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले पनि स्पष्टीकरणको जवाफ दिएका थिए। उक्त जवाफ चित्तबुझ्दो नभएकोले कारबाही…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार