काठमाडौं उपत्यका भित्र चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो
बागमति प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । बाग्मति प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ । त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर…
सम्पत्ती न्यूज
६ श्रावण २०७९, शुक्रबार