व्याख्यात्मक घोषणा जनतामाथि भ्रम: महासचिव पोखरेल
व्याख्यात्मक घोषणा जनतामाथि भ्रम: महासचिव पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो । व्याख्यात्मक…
सम्पत्ती न्यूज
१९ फाल्गुन २०७८, बिहीबार