काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ
काठमाडौँ। प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ । चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त भएका ओझाको कार्यकाल गत कार्तिक ८ गते सकिएको हो । बिदाइ कार्यक्रममा ओझाले तत्कालीन अध्यक्ष बोर्णबहादुर कार्की र निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको संस्थागत श्रीवृद्धि र कर्मचारीको वृत्तिविकासका लागि सक्रियतापूर्वक कार्य भएको बताए। सोचेजति काम गर्न सकिएन कि भन्ने लागिरहेको बताउँदै…
सम्पत्ती न्यूज
९ मंसिर २०७७, मंगलवार