नेप्सेमा १०१ अङ्कको पहिरो
नेप्सेमा १०१ अङ्कको पहिरो काठमाडाैँ-बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन लगायतका कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अङ्कले ओरालो लागेर ५११.६६ मा आएको छ । आजको कारोबारमा…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७८, आईतवार