अस्पतालबाटै नवजात शिशु बिक्री घटना ः यी हुन् चिकित्सकसहित पक्राउ परेका ६ जना
काठमाडौं– विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु पाँच लाख रुपैयाँमा किनबेच भएको खुलेको छ। अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले बच्चाका लागि पाँच लाख र उपचारका लागि थप दुई लाख रुपैयाँ दिएको खुलेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा. कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार