सभामुखलाई धनराज गुरुङको पत्र : रवि लामिछानेलाई कारबाही गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लगाएको आरोप तथ्यहीन भएको भन्दै संसद सचिवालयमा निवेदन दिएका छन् । गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी काँग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवहेलनामा कारबाही गर्नुपर्ने गुरुङको माग छ । ‘प्रतिनिधि सभा नियमावलीको नियम…
सम्पत्ती न्यूज
७ जेष्ठ २०८१, सोमबार