image

उपप्रधानमन्त्री श्रेष्ठले भने : नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताएका छन् ।शुक्रबार काठमाडौको भृकुटीमण्डपमा ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ उद्घाटन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनपछि मुलुकमा सुशासन र समृद्धिका साथ नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताएका हुन् । उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेकाले सवै मिलेर यसलाई पुरा…

सम्पत्ती न्यूज
२६ आश्विन २०८०, शुक्रबार