कर्णालीका समस्या बुझ्दै सिमिकोट्का पीडित जनतामाझ सभापति खड्का
हुम्ला-व्यबस्थापिका संसद बिकास तथा प्रबिधि समितिका सभापति कल्याणीकुमारी खडकाको नेतृत्वमा कर्णाली पुगेको संसदहरुको टोलिले कर्णालीका बहुक्षेत्रकाे स्थलगत निरीक्षण गरेको छ। व्यबस्थापिका संसद बिकास तथा प्रबिधि समितिका सभापति कल्याणीकुमारी खडकाको नेतृत्वमा कर्णाली पुगेको संसदहरुको टोलिले कर्णाली कोरिडोर सडक आयोजनाले गरेका कामहरू तथा बाढीले पुर्याएको क्षतिको अवस्था बारे स्थलगत निरीक्षण गरेको हाे । निरीक्षण लगत्तै सभापति खडकाले राजनीतिक दलका जिल्ला नेता सडक…
सम्पत्ती न्यूज
११ कार्तिक २०७८, बिहीबार