नेप्सेमा सामान्य अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार कारोबारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ८.१५ अंकले बढेर दुई हजार एक सय ७३ दशमलव २४ विन्दुमा बन्द भएको हो । मंगलबार तीन अर्ब २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्से…
सम्पत्ती न्यूज
१० माघ २०७९, मंगलवार