यसकारण आवश्यक छ, रौतहटबाट माधबकुमार नेपालको जित
जनताको बीचमा सुख दुःख बुझ्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवारी दिएसगै चुनावी चटारोले सबै नेताहरू ब्यस्त छ्न । मतदाता बीचमा एउटै धारणा छ, नेता सबै एउटै हुन, कसलाई जिताउने भन्ने अन्योलताले सबैलाई गाँजेकै छ । यस्तै अन्यौलताको बीच मतदाताहरुको मन आकर्षित गर्न उम्मेदवारहरु आ आफ्नै शैलीले लागि परेका छन् । यसैबीचमा नेकपा एकीकृत समाजवादिका अध्यक्ष पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले…
सम्पत्ती न्यूज
२३ कार्तिक २०७९, बुधबार