कस्तो छ आजको मौसम ?
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सर्वाजनिक गरेको छ । हाल मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।…
सम्पत्ती न्यूज
२७ बैशाख २०७९, मंगलवार