केपी ओली अहिले पनि प्रतिगमनकै बाटोमा: प्रचण्ड
काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्। उनले ओलीले प्रतिगमनकै निरन्तरतास्वरुप सदन अवरुद्ध गर्ने काम गरिरहेको आरोप लगाएका हुन्…
सम्पत्ती न्यूज
५ पुष २०७८, सोमबार