कोरोनाको जोखिमबाट उम्कन र विकासको लागि पुर्नउत्थान गर्न अभूतपुर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनु पर्छः अर्थमन्त्री डा. खतिवडा
काठमाडौँ । बहुपक्षीय विकास बैकहरु, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष , अन्तर्रा्ष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी छलफल गरेका छन् । अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विश्व बैक, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष, अन्तर्रा्ष्ट्रिय वित्त निगम, एशियाली विकास बैक, एशियाली…
सम्पत्ती न्यूज
२८ चैत्र २०७६, शुक्रबार