‘पर्यटन र ग्रामीण विकास’ नाराले मनाईदै विश्व पर्यटन दिवस
काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २७ का दिन मनाइने विश्व पर्यटन दिवस आज नेपालमा पनि मनाईदै छ । ‘पर्यटन र ग्रामीण विकास’ मूल नारासहित नेपालमा विश्व पर्यटन दिवस मनाइने भएको हो ।कोरोना महामारीलाई दृष्टिगत गर्दै यसपटक सीमित कार्यक्रमका बीच यो दिवस मनाउन लागिएको छ । कोरोनाले शिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउन शनिवार टास्क फोर्स (कार्यदल) गठन गरी पर्यटन पुनरुत्थान अभियानको…
सम्पत्ती न्यूज
११ आश्विन २०७७, आईतवार