ईन्जिनीयर(नेइए)को चुनावमा प्रगतिशिल ईन्जिनीयर प्रतिस्पर्धामा अगाडि छ : संयोजक उपाध्याय
काठमाडौँ– नेपाल ईन्जिनीयरर्स एसोसिएसनको चुनाव आउदो माघ ७ गते हुने तय भएसँगै ईन्जिनीयरहरुको चुनावको तयारीले तिव्रता लिएको मात्रै होइन प्रगतिशील इन्जिनियरहरु प्रतिस्पर्धामा अगाडि देखिएको निर्वाचन परिचालन कमिटीका संयोजक नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा बिज्ञान प्रबिधि बिभागका प्रमुख इन्जिनियर सरोजकुमार उपाध्यायले बताउनुभएको छ । यसै बिच नेपाल राष्ट्रिय ईन्जिनीयर संगठन (NEON)सोसलिस्ट ईन्जिनीयरिङ एशोसिएसन (SEAN) र नेपाल ईन्जिनीयरिङ समाज (NES) बीच…
सम्पत्ती न्यूज
१२ पुष २०७८, सोमबार